
गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे । मंगलबार आफ्नो गृह जिल्ला आएका खा...}
पुरा पढ्नुहोस्पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । उनीहरुसँग सोधपुछमा प्रहरीले त्यस्तो कुनै क्लु पाउन सकेन जसले हत्या प्रकरणको पर्दा उर्घान सकोस । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् । गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेसहित जोन सञ्चालक समितिका अध...}
पुरा पढ्नुहोस्कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो । यस्तै, उपसम...}
पुरा पढ्नुहोस्डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए । उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई घूस रकमसहित बुधबार रंगेहात पक्राउ गरेको छ । उनले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा,बनस्थलीका संचालक सन्तोष थापा मगरसँग करतिर्न सहजिकरण गरिदिए वापत ४३ हजार रुपैयाँ घूस लिंदैगर्दा अख्...}
पुरा पढ्नुहोस्भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण भइसकेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत...}
पुरा पढ्नुहोस्मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको जबरजंग गणले प्रशंसापत्र प्राप्त गरेको छ । नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) चौथो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो । सेनाले राष्ट्रिय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit