
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । महिला अधिकारकर्मीसमेत रहेकी राणाले महिलाको समस्या समाधानका लागि जिल्ला–जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताएका छन् । बहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा प्रदेश...}
पुरा पढ्नुहोस्नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् । भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो । ...}
पुरा पढ्नुहोस्२०६१ साउन १० देखि स्वतन्त्र तराईका नाममा सशस्त्र र भूमिगत राजनीति गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (कान्तिकारी) ले आइतबार अपरान्ह भएको सिरहा बम विस्फोटको जिम्मा लिएको छ । गोइतको नाममा जारी भएको विज्ञप्तीमा तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्ला...}
पुरा पढ्नुहोस्काठमाडौं । सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ६२ जना घुमुवालाई फिर्ता बोलाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस...}
पुरा पढ्नुहोस्मलेसियाको सेलेङ्गार सालमस्थित अमेरिकी कम्पनी गुडइयर टायर एण्ड रबर उद्योगले नेपाली श्रमिकलाई धम्की दिनुको साथै भेदभाव गरेको भेटिएको छ । उक्त कम्पनीले नेपालीसहित विदेशी श्रमिकलाई १४ करोड १९ लाख रुपैयाँभन्दा बढी भुक्तानी नगरेको समेत भेटिएको छ । उक्त कम्पनीमा काम गर्द...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणामले आफ्नो पार्टीको एजेण्डा जनताले रुचाएको पुष्टि भएको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit