Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

प्रि–स्याट पेपर लिक प्रकरणः यस्तो छ अनुसन्धान समितिको पाँच निश्कर्ष, यी हुन् कारवाहीका भागिदार अधिकारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले देशकै प्रतिष्ठासँग जोडिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि लिइने आन्तरिक परिक्षाको प्रश्नपत्र चोरीकाण्डमा आफ्नै तीन अधिकारीलाई बर्खास्तसहित ११ अन्य अधिकारीलाई विभागिय कारबाही हुनुपर्ने सुझावसहित महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुधबार बिहान अनुसन्धान प्रतिवेदन बुझाएको छ ।&n...}

पुरा पढ्नुहोस्

डीएसपीलाई ढाँटेर घुसको सेटिङ गर्न हिँडेकी हवल्दार पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरकी प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठले सन्चो नभएको भन्दै केही दिनदेखि वृत्तका प्रमुख डीएसपी दक्ष बस्नेतसँग बिदा मागेर ड्युटी छल्दै आएकी थिइन् । कार्यालयबाट बिदा लिनुमा उनको उद्देश्य भने अर्कै थियो ।    वृत्तमा सूचना बाहकको भूमिकामा रहने तारा कुमारी...}

पुरा पढ्नुहोस्

यी हुन् ४५ जना, जो संवैधानिक निकायमा सुटुक्क सिफारिस भए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदमा नियुक्तिका लागि संसदलाई सिफारिस गरेको छ । परिषद्को मंसिर ३० गते बसेको बैठकले नै ती पदाधिकारीलाई सिफारिस गर्ने निर्णय गरे पनि आइतबार संसदमा पत्र पठाएको हो ।   संसद सचिवालय स्रोतक...}

पुरा पढ्नुहोस्

विमानस्थलमा फेरि सुरू भयो सुन तस्करी, तस्करका अनेक जुक्ति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुन तस्करीका लागि ‘स्वर्णद्धार’ बनेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरेर संगठित र खुद्रा सुन तस्करी फेरि सुरु भएको छ ।  यसका लागि तस्कर समूहले कामदारहरुलाई निरन्तर प्रयोग गरिरहेका छन् ।    भन्सार कार्यालयले मंगलबार राती करिब १ किलो सुनसहित एकजना भरियाला...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ तय भएको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । ...}

पुरा पढ्नुहोस्

कतारमा एनओसीका लागि लड्दै गरेका एक नेपाली श्रमिकको कथा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कतारको अदालतबाट कम्पनी परिवर्तनको अनुमति पाएर पनि कार्यरत कम्पनीको अन्यायका कारण एक नेपाली युवाले महिनौंदेखि अलपत्र पर्नु परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका खेमराज खनालले पुरानो कम्पनीको अन्यायका कारण अर्को नयाँ कम्पनी परिवर्तन गर्न नपाएका हुन् ।    खनाल...}

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीको गोली लागेर मृत्यु भएका नेपाली शान्ति सैनिकलाई यूएनको सम्मान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कंगोमा सञ्चालित राष्ट्र संघको मिसनमा विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका प्यूठलाई श्रद्धाञ्जली र अन्तिम सम्मान दिइएको छ ।    अपरेशन ‘बाली’ को क्रममा २२ चैतमा विद्रोहीको फायरबाट सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरे घर भई शान्ति सेनामा कार्यरत प्यूठ अनि...}

पुरा पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री आचार्यको राजीनामा, नेकपा एसका यी नेता बन्दै छन् मुख्यमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा उनले राजीनामा दिएका हुन् ।    एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि आचार्य अल्पमतमा परेका थिए । प्रदेशसभामा आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने भएपछि विश्वासको मतको...}

पुरा पढ्नुहोस्

नोबेल मेडिकल कलेजलाई सिट नदिने वा सम्बन्धन खारेजीको कारबाही हुन्छ : उपाध्यक्ष गिरी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् ।    सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरुमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य...}

पुरा पढ्नुहोस्