Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको चेतावनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकले पार्टीको निर्णय नमानेमा विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।    त्यस्तो भेलामा सहभागीहरुलाई आत्मालोचन...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभामा एमालेको फेरि अवरोध, अनिश्चित कालका लागि बैठक स्थगित

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।     बैठकको सुरुवात हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका छन् । संसद अवरुद्ध पार्नु अघ...}

पुरा पढ्नुहोस्

सप्तरीमा महिलाको विभत्स हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।    स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न...}

पुरा पढ्नुहोस्

यी हुन् मन्त्रिपरिषदका आठ निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिदाबारे जानकारी दिएका हुन् ।   उनका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक...}

पुरा पढ्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक मंगलबार बिहान १०  बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको छ ।    बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसच...}

पुरा पढ्नुहोस्

कोभिडविरुद्धको खोप हरेक घरदैलोसम्म पुगाेस्  : प्रधानमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् ।     सोमबार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच...}

पुरा पढ्नुहोस्

यस्तो छ सरकारको वार्षिक सुरक्षा बजेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटमा मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा खर्च बढाइएको छ । गृह र रक्षा मन्त्रालया तथा अन्तर्गतका निकायका लागि भनेर २ खर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।    नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्या...}

पुरा पढ्नुहोस्

१३ बुँदे स्पष्टीकरणमा नेता माधवकुमार नेपालको ८ पाने जवाफः ‘प्रचण्डसँग टाउको जोडने आफु, मतियार चाँँही म’  ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार आफु नभई पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको प्रष्टिकरणसहित नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले १३ बुँदे स्पष्टीकरणको जवाफ ८ पृष्ठमा दिएका छन् ।    उनले ओलीले पार्टीको...}

पुरा पढ्नुहोस्

पाँच महिनापछि बसेको संवैधानिक इजलासमा हुँदैछन् यी मुद्दाको सुनवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ ।        कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्। इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्...}

पुरा पढ्नुहोस्

जर्मन चान्सलर बन्ने निश्चित भएका को हुन् ओलाफ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् ।      जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}

पुरा पढ्नुहोस्