
पाकिस्तानको सिन्धको सक्कर सहरमा सिन्धुनदीको बीचमा अवस्थित नेपाली साधुद्वारा निर्मित साधुवेलो मन्दिरको पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दर्शन गरेका छन् । पाकिस्तानमा हिन्दुहरुको प्रमुख तीर्थस्थलको रुपमा परिचित उक्त मन्दिरको मंगलबार राजदूत अधिकारीले दर्शन गरेक...}
पुरा पढ्नुहोस्यो ७ जुन १९६२ को कुरो हो । पाकिस्तानका पाँच यूवा वैज्ञानिकको समूह डा. अब्दुल सलामसँग बलुचिस्तानस्थित सोनमियानीको तटीय इलाकामा जम्मा भए । मे १९९८ मा बलुचिस्तानमा गरिएको परमाणु धमाकाको ३६वर्ष पहिले त्यसदिन बलुचिस्तानको धर्तीमा एक वैज्ञानिक प्रयोग हुन लागेको थियो । यी सब...}
पुरा पढ्नुहोस्अमेरिकामा ओमिक्रोनका संक्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका संक्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको संक्रमणमा सबैभन्दा धेरै संक्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्...}
पुरा पढ्नुहोस्सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् । डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना बढ्दै गएकाले त्यसैमा उनीहरुको मृत्यु भएको र...}
पुरा पढ्नुहोस्रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तर रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् । ‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न य...}
पुरा पढ्नुहोस्नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}
पुरा पढ्नुहोस्अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ । पछिल्ला केह...}
पुरा पढ्नुहोस्भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको छ । गत सातादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले ठूलो क्षति पुर्याएको हो । ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ । ...}
पुरा पढ्नुहोस्भारतको तमिलनाडुमा हेलिकोप्टर दुर्घटनामा परेका भारतका पहिला चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्युबारे कोर्ट अफ इन्क्वायरीले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ । भारतका तीनै सेनाको कोर्ट अफ इन्क्वायरीले आफ्नो प्रारम्भिक रिपोर्ट त्यहाँको रक्षा मन्त्रालयलाई बुझाएको हो । मन्...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनिया विरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबको बारेमा साझा चिन्ता व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit