
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्ता...}
पुरा पढ्नुहोस्मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । १४–२० पुससम्म सेवा बन्द हुने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार २८ मंस...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद...}
पुरा पढ्नुहोस्साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचकमा गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ । ...}
पुरा पढ्नुहोस्बुटवलको टीभीएस शोरुम बालाजी अतोमोबिल्समा सप्तरंग ३ का कलाकारहरुद्वारा १ सय २५ सीसीको टीभीएस रेडर मोटरसाइकलहरुको सार्वजनिक गरिएको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, बुटवल स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जि...}
पुरा पढ्नुहोस्आइतबार शेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ प...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा श्रीमती र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सहित पुगेका नरवणे अबको केही बेरमा स्वेदश फिर्ता...}
पुरा पढ्नुहोस्सत्तारूढ गठबन्धनका दलहरुबीच अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित संसदबाट आजै पारित गर्ने सहमति भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । प्रतिनिधि सभाका दुइटा...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्दे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit