Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सप्तरंग ३ ले सार्वजनिक गर्यो बुटवलमा टीभीएस रेडर 

बुटवलको टीभीएस शोरुम बालाजी अतोमोबिल्समा सप्तरंग ३ का कलाकारहरुद्वारा १ सय २५ सीसीको टीभीएस रेडर मोटरसाइकलहरुको सार्वजनिक गरिएको छ ।

 

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, बुटवल स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको हो । 

 

सप्तरंग ३ का चर्चित गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, अनिल सिंह,  बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजाराजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिकटक स्टार उषा उप्रेतीको उपस्थितिमा आज उक्त मोटरसाइकलहरु सार्वजनिक गरिएको हो । 

 

युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नेप्सेमा परेन राजनीतिक असर, ९५ अंकले बढ्दै ६ अर्ब ७४ करोडको कारोबार

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोबार भयो ।

पुस १, २०७८