
गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...}
पुरा पढ्नुहोस्गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ । अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार सकल दर्जालाई सम्बोधनगर्दै आफ्नो कार्यकालका योजना र प्राथकिता सार्वजनिक गरेका छन् । सेना सामुहिक भावना अनुसार अघि बढने बताएका उनले चेन अफ कमाण्डको अवधारणालाई नै अंगिकार गर्ने जनाएका छन् । उनले सम्बोधनकै सुरुवातमा नेपालको संविधानले नेपाल...}
पुरा पढ्नुहोस्प्रदेश १ सभाको बैठक सत्ता पक्षले नै अवरुद्ध पारेको छ । आइतबार अबेर दिउँसो प्रदेशसभाको बैठक सुरु भएसँगै सत्ता पक्ष नेकपा ओली समूहका सांसद उठेर विरोध गरेका थिए । विरोधपछि प्रदेशसभा फागुन ९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ता...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचार प्रसारमा आचारसंहिता विपरितका काम शिक्षित र ठूला नेताहरुबाट बढी भएको बताएका छन् । आयोगले मगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले अलि पछाडिको क्षेत्रमा निर्वाचन आचारसंहिता भन्दा बाहिर गएर कमै मात्र काम...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको...}
पुरा पढ्नुहोस्गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव ल्याउनुमा ती दलले मुख्य पाँच आरोप गुरुङमाथि लगाएका छन् । बजेट खर्च न्यून, महँगी अस्वाभाविक, बेरोजगारीको चरम वृद्धि, क...}
पुरा पढ्नुहोस्द्वन्द्वकालिन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको हो । विभिन्न समयमा भएका आन्दोलनहरुमा घाइते भइ उपचार गरा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले चीन र भारततर्फका ३० वटा नाका खुलाउन जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर पठाएको छ । ११ माघको मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहीबार मन्त्रालयले सर्कुलर पठाएको हो । मन्त्रालयले खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit