
प्रहरीले तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ‘सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन्,’ विमानस्थल प्रहरीले भनेको छ । राहदानी नम्बर इजे०२४८१३१ बा...}
पुरा पढ्नुहोस्पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट दुर्घटनाको दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । राजमार्ग भएका कारण सवारीसाधनहरुको तीव्र गति हुने गर्छ । त्यसै कारण प्रहरीले राजमार्गमा चेक प्वाइन्ट खडा गरेर सवारीसाधन जाँच र चालकको अवस्थाबारे बुझ्ने गर्छन् । इलाका प्रहरी कार्याल...}
पुरा पढ्नुहोस्अदालतको अवहेलना मुद्धामा आफैले कारबाहीको प्रयास गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले तीनै चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको कान्तिपुर दैनिकले खुलासा गरेको छ । कान्तिपुरको अनलाइन संस्करण ईकान्तिपुर डट कममा रहेको समाचार अनुसार प्रधानन...}
पुरा पढ्नुहोस्पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । यसको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।&...}
पुरा पढ्नुहोस्झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।&n...}
पुरा पढ्नुहोस्पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}
पुरा पढ्नुहोस्तारा एयरको विमान दुर्घटना भएको स्थान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदी रहेको पुष्टि भएको छ । फेदीको चट्टानी भागमा ठोक्किएपछि विमान टुक्राटुक्रा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय क...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ । बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । माओवा...}
पुरा पढ्नुहोस्प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लाल...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षी बनाएकी जाहेरीकर्ताले नै प्रतिवादीका पक्षमा बकपत्र गरेपछि उनी बिरुद्ध बुधबार भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । आयोगमा घूस रिसवत मागेको निवेदन दिने सोभिता साहले विशेष अदालतमा बकपत्रगर्दा रंगेहात घूस सहित समातिएका प्रहरी सहायक निरीक्षक (असई)...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit