
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका ला...}
पुरा पढ्नुहोस्वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंका सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । संविधानको धारा ८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले २३ मंसिर कार्यालय समयमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मार्याे । विभागले कम्पनीका महत्वपूर्ण दस्तावेज सहित बिद्युतिय उपकरण र हिसाब–किताब तथा सहमती–सम्झौतासम्मका कागजपत्र समेत नि...}
पुरा पढ्नुहोस्काठमाडौं र मकवानपुरको सीमा क्षेत्रमा पर्ने चन्द्रागिरीमा एक युवकको शव भेटिएकाे छ । मृतकको विवरण खुलिनसकेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ । घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेको नाम प्रज्ज्वल पोखरेल भएको बताएका छन् । यद्यपि, यसबारे प्रहरीले आध...}
पुरा पढ्नुहोस्वैसाख ६ गते राति साढे दश बजेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिउँसो १२ बजे बाख्रा चराउन गएर तीन बालिकाहरु हराएको खबर आयो । बच्चाका अभिभावक जित बहादुर पासी र प्रेम कोहारले बालिका राति अबेरसम्म घर नफर्किएको भन्दै फोन गरेका थिए । ५ बर्षकी,अर्की ८ बर्...}
पुरा पढ्नुहोस्भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव कुमार देवले भारतीय जनता पार्टी (बीजेपी) नेपाल र श्रीलंकामा विस्तार गर्न लागिएको खुलासा गरेका छन् । शनिबार त्रिपुरा पुगेका बीजेपीका पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरी त्यहाँको सत्ता हातमा लिने य...}
पुरा पढ्नुहोस्आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान सम्पर्कविहीन भएपछि कास्की, म्याग्दी र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरुले खोजी कार्य सुरु गरेको बताएका छन् । यद्यपि, उनीहरुले विमान दुर्घटना भए नभएकोबारे पुष्टि गरेका छैनन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालका अनुस...}
पुरा पढ्नुहोस्सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । यस्तै भक्तपुर प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit