
सरकारले यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले आइतबार विधेयक दर्ता गराएका हुन् । मुलुकी अपराध संहिताअनुसार हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन ह...}
पुरा पढ्नुहोस्ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छिन् । शनिबार महिनवारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले पट्रोलियम पदार...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ । सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो । सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको संघर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यही जेठ १...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प...}
पुरा पढ्नुहोस्सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् । ...}
पुरा पढ्नुहोस्सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाएको छ । हरेक वर्ष आजको दिन अर्थात् जेठ १५ गतेलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइएको हो । सरकारले सैनिक मञ्च टुँडिखेलमा पुष्पवृष्टि र...}
पुरा पढ्नुहोस्मानव अधिकारसम्बन्धी क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलले नेपालमा हिरासतमा थुनुवाको मृत्युका घटना भए पनि स्वतन्त्र अनुसन्धान हुन नसकेको जनाएको छ । यस्तो घटनामा दोषीलाई कारबाही गर्न सरकार असफल भएको पनि उक्त संस्थाको ठहर छ । सन् २०२१ को प्रतिवेदन आज सार्वजनिक गर्दै संस्थाले ने...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनाममा सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा, संविधानसभा सदस्य भुपेन्द्र थेवेले संयुक्त रुपमा उद्घाटन गरिएको छ । &l...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit