Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न पर्यटन बोर्डको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।        निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद...}

पुरा पढ्नुहोस्

भाटभटेनीमा क्यूआरकोडबाट कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् ।      बिहीवार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्म...}

पुरा पढ्नुहोस्

आईएमईले भित्र्याउँछ वार्षिक एक खर्ब विप्रेषण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन ।   आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ ।    पछिल्...}

पुरा पढ्नुहोस्

केरुङबाट आयात–निर्यात सहज बनाउन कांग्रेसको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली काँग्रेसले केरुङबाट आयात तथा निर्यातलाई सहज तुल्याउन तत्कालै पहल गर्न सरकारसँग आग्रह गरेको छ । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङ सहज रुपमा सञ्चालन नहुँदा नेपाली नागरिक तथा व्यवसायी मारमा परेको कांग्रेसले जनाएको हो ।    आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले नाका असह...}

पुरा पढ्नुहोस्

नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् कमाउने कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९१ अङ्कले ओरालो लागेर ४७०.९८ मा झरेको छ । &nbs...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध विमानस्थलमा जेठ २ बाट अन्तर्राष्टिय उडान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध जयन्तिको अवसर पारेर यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताएका हुन् । उनका अनुसार विमानस्थलमा अब टर...}

पुरा पढ्नुहोस्

नेपालमा प्रोटोन एक्स फिफ्टी सार्वजनिक  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स सेभेन्टीको सफलता पछि नेपालमा  प्रोटोन गाडी को अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता  प्रोटोन को  कम्प्याक्ट एसयुभी प्रोटोन एक्स फिफ्टी अधिकारिक रुपमा सार्वजनिक गरेको छ ।    आफ्नो गैरीधारा...}

पुरा पढ्नुहोस्

अस्थिर नीतिले सेयरबजार धराशयी, तत्काल समाधान खोजौं: गगन थापा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराएका छन् ।   आजको बैठकमा विशेष समय लिएर सांसद थापाले समग्र अर्थतन्त्रको परिसूचकका रुपमा रहने सेयर बजारको स्थायित्व र सबलताले लगानीकर्...}

पुरा पढ्नुहोस्

सुधीर बस्नेतका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।  बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...}

पुरा पढ्नुहोस्

ॐ हस्पिटल सञ्चालक समितिको अध्यक्षमा डा. श्रेष्ठ सर्वसम्मत चयन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ ।   समितिको अध्यक्षमा डा. आनन्द प्रसाद श्रेष्ठ सर्वसम्मतबाट चयन भएका छन् । अन्य सञ्चालकहरुमा सरला रिजाल, शरदकान्त...}

पुरा पढ्नुहोस्