Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

स्थानीय तह चुनावमा देशभर तालमेल गर्न सत्तारुढ दलका शीर्ष नेताहरुको आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न सत्तारुढ पाँच दलले पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका हुन् ।   ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोग...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।    महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्म...}

पुरा पढ्नुहोस्

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन् । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले  असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताएका छन् ।   ...}

पुरा पढ्नुहोस्

पार्टी एकताका लागि यी हुन् वामदेवका सूत्र (भिडियोसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

६ महिनाभित्र पार्टी एकता गराइसक्ने दाबीसहित नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी गौतमले अभियानको घोषणा गरेका हुन् ।    पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्न...}

पुरा पढ्नुहोस्

पहिलो चरणलाई आधार मानेर बैशाखमै निर्वाचन हुनुपर्छ : कानुनविद् 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानुनविद्हरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन् ।     कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्...}

पुरा पढ्नुहोस्

एमाले उपाध्यक्ष रावलको सांसदबाट राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी  एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्  । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।      स...}

पुरा पढ्नुहोस्

सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको छ : राप्रपा अध्यक्ष राणा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । एकता दिवसको अवसरमा आयोजित ¥यालीमा प्रहरीले धरपकड गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् ।     सोमबार पृथ्वीनारायण शाहको २९९ औँ...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, यस्तो छ अंकगणित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । प्रदेश सरकारका प्रवक्ता कुमार खड्काका अनुसार आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।   यसअघि प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नकसेपछि संविधानको...}

पुरा पढ्नुहोस्

मुलुकलाईं चुनावमा लैजाने राष्ट्रपति र प्रधानमन्त्रीको खेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मुलुकलाईं चुनावमा लैजाने खेलअनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले विश्वासको मत लिन सक्ने  राजनीतिक आधार नभएको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।   प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्...}

पुरा पढ्नुहोस्