Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाही गर्ने ओलीको चेतावनी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला पार्टी एकताविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमालेको चियापान कार्यक्रम प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

अहिले सभापतिमा शेरबहादुर देउवाको विकल्प छैन : डा.प्रकाश शरण महत (अन्तर्वार्ता)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताएका छन् ।    वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा ज...}

पुरा पढ्नुहोस्

३० वैशाखमा स्थानीय निर्वाचन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकमा उक्त निर्णय भएको हो ।   आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचन देशभर एकै चरण...}

पुरा पढ्नुहोस्

माओवादीमा सर्वसम्मत नेतृत्व चयनमा प्रतिनिधिहरुको जोड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् ।   पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक क...}

पुरा पढ्नुहोस्

यस्ता छन् आइतबारको मन्त्रिपरिषदका निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ ।    आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका...}

पुरा पढ्नुहोस्

सरकार कमिसनको खेलमा लाग्दा खोप ल्याउन ढिलाइ : प्रकाशमान सिंह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कमिसन खेलमा लाग्दा सरकारले खोप ल्याउन ढिलाइ गरिरहेको बताएका छन् ।   सञ्चारकर्मीसँगको कुराकानीमा आज उनले सरकार कमिसनको खेलमा लागेको आरोप लगाएका हुुन् ।   ‘सरकार नै कमिसन खेलमा लागेका कारण कोरोनाविरूद्ध खोप समयमै ल्याउन नसकेको हो,&rsq...}

पुरा पढ्नुहोस्

दशैंअघि नै बालबालिकालाई कोरोनाविरुद्धको खोप : मन्त्री श्रेष्ठ    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका हुन् ।        बालबालिका...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे, यस्तो बन्यो नयाँ क्याबिनेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा ९एकीकृत समाजवादी० का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे नियुक्त भएका छन् । उनले बिहीबार नै  पद तथा गोपनीयताको शपथ लिए ।      वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम...}

पुरा पढ्नुहोस्

एमालेले तय गर्‍याे राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ ।     प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो ।      प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}

पुरा पढ्नुहोस्