Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

गठबन्धनको निर्णय भएको छैन, राप्रपा आफ्नो सामर्थ्यले निर्वाचन लड्छ : अध्यक्ष लिङ्देन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।    आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । ‘अन्य पार्टीसँग पनि औपचा...}

पुरा पढ्नुहोस्

यस्तो देखियो दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फोटो फिचर)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुस निकालिएको हो ।   ती जुलुस भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । जुलुसका कारण राजधानीको ट्...}

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्ष लोहनी लिङ्देनको पक्षमा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् ।   आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा...}

पुरा पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकमा उनको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।   प्रदेशसभा बैठकमा ७९ मतदाता थिए । राई एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार...}

पुरा पढ्नुहोस्

पुँजीगत खर्चको गति बढाउन अर्थमन्त्रीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् ।      अर्थमन्त्रालयमा आज आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन् । आवश्यक परेको समयमा आफू सधैँ सहयो...}

पुरा पढ्नुहोस्

टाउकोको ओखती नाइटोमा लगाएर हुन्न : बाबुराम भट्टराई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको प्रतिक्रिया दिएका छन् ।    नेता भट्टराईले काँग्रेस ‘काँग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी &lsq...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।   कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको के...}

पुरा पढ्नुहोस्

गठबन्धनको पक्षमा मतदान नगरे पछुताउनुपर्छः नेपाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको पक्षमा मतदान नगरे पछुताउनुपर्ने बताएका छन् ।   सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ ।    माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो ।   बुधबार संसदमा...}

पुरा पढ्नुहोस्

विपत्ति र महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्छौं : परराष्ट्रमन्त्री

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालल केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् ।    काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौत...}

पुरा पढ्नुहोस्