
नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}
पुरा पढ्नुहोस्कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । सञ्चयकर्ता सापटी कार्यविधि २०७८ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताएका छन् । कोषले यसअघि सञ्चयकर्तालाई घ...}
पुरा पढ्नुहोस्आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिका...}
पुरा पढ्नुहोस्काठमाडौंमा ‘स्टडी इन इन्डिया एजुकेसन फेयर २०२१’ मेला आयोजना हुने भएको छ । यो मेला यही १९ र २० डिसेम्बर गरी २ दिन चल्नेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुनेछ । मेलामा भारतीय एसएसआई टीम र उत्कृष्ट शैक्षिक संस्थाहरुले विद्यार्थीसँग अन्तर्क्...}
पुरा पढ्नुहोस्देशमा सरकार परिवर्तनले सुशासन ल्याउने नागरिकको सपनामा सधै ठुला, प्रतिष्ठित र स्थापित मानिएका व्यापारिक घरानाको आक्रमण भइरहेको छ । अझ, आम सर्वसाधारणको जनस्वास्थ्यमा गंभिर खेलवाड गर्ने व्यापारीक घराना विशाल ग्रुपलाई सरकार परिवर्तनसँगै कारवाहीको साटो राष्ट्रिय अर्थतन्त्रमा नै गंभिर अ...}
पुरा पढ्नुहोस्नेपाल रत्न तथा आभुषण संघले हिरा (डायमण्ड) परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन आयोजना गरी...}
पुरा पढ्नुहोस्आजदेखि सम्पूर्ण रुपमा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने बताए । यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्य...}
पुरा पढ्नुहोस्हिमालयन बैंक लिमिटेडको मर्जरको विषय केही समययता चर्चामा रहे पनि यसमा कुनै ठोस निर्णय हुन सकेको छैन । पछिल्लो समय केही बैंकसँग मर्जरको तयारी भइरहेको विषय बाहिर आए पनि हिमालयनले मर्जरबारे अझैसम्म निर्णय गरिसकेको छैन । राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच मर्जर नीति लिएसँगै यस बैंकले...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड–१९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । महासंघले बजारलाई चलायमान बनाउने गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो । महासंघका अध्यक्ष शेखर गोल्छा...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit