
२०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् । नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री बृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए । उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही स...}
पुरा पढ्नुहोस्सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको प्रष्टीकरण दिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वका विषयमा समय लिएर बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आईओसीलाई पेट्रोलियम पदार्थ खरिदबापत तिर्नुप...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, ब...}
पुरा पढ्नुहोस्सरकारले प्रहरी प्रशासन खटाएर आजबाट बञ्चरे डाँडामा फोहोर विसर्जन गर्ने भएको छ । विगत केही दिनयता बञ्चरे डाँडाका स्थानीयले आफ्नो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए, जसका कारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो । फोहोरको उचित व्यव...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच शहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्र...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगित भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा मंगलबार शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका&ndash...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह म...}
पुरा पढ्नुहोस्संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit