
भारत र पाकिस्तानका विदेशमन्त्रीबीच दुबईमा भेटवार्ता हुने सम्भावना बढेको छ । दुवै देशका विदेशमन्त्री यतिबेला दुबईमा छन् । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार दुबई पुगेका हुन् । यात्राको दौरान यूएईका समकक्षी शेख अब्दसल्ला बिन जायदलगायत...}
पुरा पढ्नुहोस्पाकिस्तानको गुप्तचर निकाय इन्टर–सर्विसेज इन्टेलिजेन्स (आईएसआई) को प्रमुखमा लेफ्टिनेन्ट जनरल नदीम अहमद अन्जुमलाई नियुक्त गरिएको छ । बुधबार पाकिस्तानी सेनाको जनसम्पर्क विभागले उक्त जानकारी दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ । उक्त पदमा नियुक्त हुनुपूर्व उनी कराचीको कोर क...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिकहरुको उद्धार गरेको छ । आज काठमाडौंस्थित पाकिस्तान दूतावासले नेपालमा रहेका पाकिस्तानीहरुलाई चार्टर गरिएको हिमालय एयरलाइन्समार्फत पाकिस्तान फिर्ता पठाएको हो । कोरोना संक्रमण वृद्धि भएपछि गत वैशाखदेखि नेपालले अन्तर...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसपछि उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्र...}
पुरा पढ्नुहोस्भारतको सार्वजनिक सूचना ब्यूरोले शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक भञ्ज्याङ (पास) सम्मको सडक परियोजना उद्घाटन गरेको समाचार राख्यो । भारतका सबै मन्त्रालयको सूचना सार्वजनिक गर्ने यो आधिकारिक ब्यूरोको साइटमा रक्षामन्त्री सिंहको समाचारसँगै एउटा भिडियो पनि राखिएको थियो । भारतको रक्षा म...}
पुरा पढ्नुहोस्सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् । मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}
पुरा पढ्नुहोस्आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा १७ जना नयाँ मन्त्री नियुक्त भएका छन् । श्रीलंकाका राष्ट्रपति गोताभय राजपाक्षले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै १७ जना नयाँ मन्त्री थप गरेका हुन् । मन्त्रिपरिषद विस्तार गरेपछि मुलुकको राजनीतिक संकट तथा आन्दोलनलाई पनि व्यवस्थापन गर्न सहज हुन...}
पुरा पढ्नुहोस्भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ भारतले नेपाललाई एक अर्वको चेक दिएको हो । राजदूत क्वात्राले नेपालीमा टुइटगर्दै यसको जानकारी दिएका हु...}
पुरा पढ्नुहोस्युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रमणको विरुद्ध युक्रेनको प्रतिरोधको अनुहारस्वरुप बनेका छन् । तर, जेलेन्स्की पारम्परिक राजनीतिक अनुभवका साथ सत्तामा आएका होइनन् । उनी युक्रेनको राष्ट्रपतिमा चुनिनुअघि साधारण स्कुल शिक्षकको रुपमा टेलिभिजनक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit