
कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन...}
पुरा पढ्नुहोस्ब्रिटिश गोर्खा नेपालका नयाँ कमाण्डर पल स्मिथले गोर्खा भर्ती पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको जनाएका छन् । गत १२ जुनमा नेपाल आइपुगेका स्मिथले गोर्खा भर्ती २०२२ स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगमा सञ्चालन गर्न प्रतिबद्ध रहेको जनाएका हुन् । महासेनानी स्मिथ पहिले ‘क्युइन्स ओन गोर्ख...}
पुरा पढ्नुहोस्नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ श...}
पुरा पढ्नुहोस्सरकारले कतार प्रहरीका लागि नेपाली पठाउन निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारस्थित नेपाली दूतावासलाई पत्र पठाउँदै द्विपक्षीय श्रम सम्झौता प्रतिकूल नहुने गरी आवश्यक निर्णय गर्न निर्देशन दिएको हो । सरकार–सरकार (जीटूजी) मोडल वा म...}
पुरा पढ्नुहोस्भारतमा सीआरपीएफका जवानले आफ्नै क्याम्पभित्र अन्धाधुन्द चलाउँदा ४ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार छत्तीसगढ राज्यको सुक्मा गाउँस्थित मरैगुडा पुलिस स्टेशनमा ती जवानले अन्धाधुन्द गोली चलाएका हुन् । माओवादी प्रभावित मानिएको छत्...}
पुरा पढ्नुहोस्कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ । कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानक...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–६ को पुरानो अरब बैंकभित्र रहेको तिब्बतीयन शरणार्थी क्याम्पमा शनिबार भएको निर्वाचनमा फुर्बु टाँसी विजयी भएका छन् । टाँसी ८०४ मत प्राप्त गरी बौद्ध क्याम्प प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काल्साङ लामाले ६५३ मत प्राप्त गरे । सेटलमेन्ट अफिस, पुरानो...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ । मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् । यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}
पुरा पढ्नुहोस्नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit