
कर्मचारीमा कोरोना भाइरसको संक्रममण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शा...}
पुरा पढ्नुहोस्आफ्ना तीन छोरी र एक छोरा लिएर बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी ३५ वर्षीया सुकु बडुवाल र उनकी छोरीको शव कर्णाली नदीमा फेला परेको छ । मंगलबार दिउँसो आमा र पाँच वर्षीया रजनीको शव अछामको पञ्चदेवलस्थित कर्णाली नदीमा फेला परेको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श...}
पुरा पढ्नुहोस्डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा एक युवक मृत फेला परेका छन् । शुक्रबार बिहान आफ्नै घरनजिक २३ वर्षीय युवक दीपेन्द्र धामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी रमेशबहादुर पालले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार युवकले लगाएको पाइन्टको अगाडिको बायाँ खल्ती...}
पुरा पढ्नुहोस्गृहमन्त्रालयले आज ६ सहसचिव र ३ उपसचिवसहित नौ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । सरुवा भएका सहसचिवहरु हुमकला पाण्डेलाई काभ्रेमा, विपिन आचार्यलाई सल्यानमा, सुमन घिमिरेलाई नवपरासी सुस्तापूर्वमा सीडीओको जिम्मेवारी दिएको छ । त्यस्तै, सहसचिव सुरेन्द्र पौडेललाई धनुषा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका सशस्त्र सहायक निरीक्षक (असई) थमन विकको हत्या आरोपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको छ। महोत्तरी जिल्ला अदालतले असई विकको हत्यामा आरोपित भई फरार करार गरिएका प्रतिवादीको रुपमा रहेक...}
पुरा पढ्नुहोस्कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले मोबाइल चोरीको आरोपमा पक्राउ परेका प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो । ...}
पुरा पढ्नुहोस्बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शि...}
पुरा पढ्नुहोस्लुम्विनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले सीमित व्यक्ति रिझाउने नाममा पदको दुरुपयोग गरी लुम्विनी विकास कोषभित्र रहेका पोखरीहरुलाई केही व्यक्तिको नाममा नामकरण गरेका छन् । यसबारे वातावरणसम्बन्धी डिजिटल पत्रिका इकोखबर डटकमले खुलासा गरेको हो । त्रिपाठीले विश्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit