Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

चीनबाट आज आउँदै कोरोनाविरुद्धको ८ लाख डोज खोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो ।   उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो ।  ...}

पुरा पढ्नुहोस्

पार्टीभित्र कोही पनि असन्तुष्ट छैनन् : राजेन्द्र लिङ्देन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन् ।   आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार...}

पुरा पढ्नुहोस्

कोरोना महामारी बढेपछि महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागू गरेको हो ।     ...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्र मधेशमा १ नम्बर पार्टी हुन्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।    महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।   ‘...}

पुरा पढ्नुहोस्

माथिल्लो तामाकोशीबाट बैशाखबाटै बिद्युत उत्पादन सुरु 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।    उनले पहि...}

पुरा पढ्नुहोस्

सुदूरको द्वारमा एसपी चतुर्वेदीको सुरक्षा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...}

पुरा पढ्नुहोस्

तोकेको समयमा निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन : ईश्वर पोखरेल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।     वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लाग...}

पुरा पढ्नुहोस्

यसरी बन्छ टोखामा चाकु

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९ को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ ।    काठमाडौंको टोख...}

पुरा पढ्नुहोस्

उच्च जोखिममा रहेका बस्तीलाई सरकारले स्थानान्तरण गर्छ : शहरी विकासमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् ।   उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासक...}

पुरा पढ्नुहोस्

शारीरिक सम्बन्धमा असहमति जनाएपछि कपिलवस्तुमा भाउजुको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।     पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो ।     प्रहरीका अनुसार कपिलवस्तु वा...}

पुरा पढ्नुहोस्