Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको  छ।     बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...}

पुरा पढ्नुहोस्

ऊर्जा सहकार्यमा नेपाल–भारत सहमत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।     भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}

पुरा पढ्नुहोस्

१२.५७ अंकले बढ्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो दुई साता निरन्तर गिरावटको क्रममा रहेको नेप्से परिसूचकमा बिहीबार सामान्य वृद्धि भएको छ ।     बिहीबार नेप्से १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो । यस्तै,सेन्सेटिभ इण्डेक्स २.९३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले बढेको छ ।...}

पुरा पढ्नुहोस्

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरलाई यस्तो छ स्वाप रेसियो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जरमा जाने सहमति भएको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।    हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकक...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १७.९९ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।    पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको  हो । आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्...}

पुरा पढ्नुहोस्

गुगलले विभिन्न देशलाई भूकम्पको पूर्वसूचना दिने प्रणाली उपलब्ध गराउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशलाईं उपलब्ध गराउने भएको छ । कम्पनीले पूर्व सूचना प्रणाली सञ्चालनमा आए त्यसले हुने क्षति न्यूनिकरणमा मद्दत पुग्ने भन्दै यो योजना घोषणा गरेको हो ।    कम्पनीका अधिकारीहरुका अनुसार यस प्रणालीको जडानपश...}

पुरा पढ्नुहोस्

सरकारले थप्यो कर बुझाउने म्याद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लकडाउन तथा निषेधाज्ञाका कारण मार्का परेका व्यवसायीका लागि सरकारले कर बुझाउने म्याद असार २५ गतेसम्म थप गरेको छ ।   आन्तरिक राजस्व विभागले बुधबार सूचना निकाल्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको सिलसिलामा भएको निषेधाज्ञाका कारण कर बुझाउन समस्या भएकाले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर द...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको सुधार

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ ।      साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भए...}

पुरा पढ्नुहोस्

क्यूआर कोडको प्रयोग बढ्दै, एक महिनामै साढे २ अर्बको कारोबार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोडभन्दा बढीको कारोबार भएको छ ।    नेपाल राष्...}

पुरा पढ्नुहोस्

मोतीलाल दुगड मन्त्री सरहकै सुविधामा प्रधानमन्त्रीका सल्लाहकार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।    केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका  दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्‍को बैठकले विशेष आर्थिक...}

पुरा पढ्नुहोस्