
प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै थप कारबाही गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल अन्तर्गत आचारसंहिता अनुुगमन उपसमितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिले उक्त अनलाइन मिडियालाई कारबाही गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सू...}
पुरा पढ्नुहोस्सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमको सहकार्यमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिएको छ । डकुमेण्ट्रीमा कोइराला आफूमाथि लागेका ८ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश...}
पुरा पढ्नुहोस्आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ । बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनको लागि...}
पुरा पढ्नुहोस्नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ । भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महसुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्ता...}
पुरा पढ्नुहोस्बाँकेको डुडुवा गाउँपालिका प्रमुखले नै ऐलानी जग्गामा आफ्ना निकट मान्छे बस्न लगाएपछि विवाद उत्पन्न भएको छ । सरकारी जग्गाको संरक्षण गरी व्यवस्थापन गर्नु पर्नेमा यसरी मानिस बसाल्न थालेपछि डुडुवा गाउँपालिका वडा नं. ६ मा करीब २ विगाहा जग्गा कब्जा भएको छ । कालाबन्जरस्थित ऐलानी...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा न्यूनस्तर तथा दूषित उत्पादन साथै बिक्रीवितरण गरेको कसूरमा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले २७ थान मुद्दा विभिन्न जिल्ला प्रशान कार्यलय तथा जिल्ला अदालतमा दायर गरेको छ । खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले संगठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढंगबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिएका छन् । प्रधानसेनापति शर्माले सुर्खेतस्थित राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् । आज पनि दुई घण्टा उक्त क्यालिब्रे...}
पुरा पढ्नुहोस्प्रहरी अधिकृतको १२५ औं समूहले मानवसेवा आश्रम नागदहलाई लत्ताकपडा तथा खाद्यन्न सहयोग गरेको छ । सहायक निरीक्षक पदमा नियुक्त भएका १२५ औं समूहका प्रहरी अधिकृतहरुले जागिरको १८ औं बार्षिकोत्सवको अवसरमा एकआपसबाट रकम संकलन गरी उक्त सहयोग गरेका हुन् । उक्त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit