
अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी एलडीपीका अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विशेष अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समान...}
पुरा पढ्नुहोस्भारतले नेपाललाई कोभिड–१९ बिरुद्ध लडन सहयोग स्वरुप एकसय ५० वटा सघन कक्ष शैया (आइसीयु बेड) उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० वटा आइसीयु बेड...}
पुरा पढ्नुहोस्नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस.जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ । दुबै देशका परराष्ट्...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को...}
पुरा पढ्नुहोस्संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्थामा अमेरिकाको बोलबाला हुने भएकाले नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् । उनले एसियाली विकास बैंकम...}
पुरा पढ्नुहोस्भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकमा पुनर्निर्माण गरिउका ६ वटा विद्यालयको उद्घाटन गरिएको छ । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेका सांसदहरु गोकुलप्रसाद बाँसकोटा र गंगाबहादुर तामाङ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस...}
पुरा पढ्नुहोस्नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परि...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit