Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ ।   ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}

पुरा पढ्नुहोस्

नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ : भ्लादिमिर पुटिन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताएका छन् ।  राष्ट्रपति भ्लादिमिर पुटिनले यस विषयमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरेका हुन् ।     नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प...}

पुरा पढ्नुहोस्

आतङ्कवादीसँगको मुडभेडमा २ पाकिस्तानी सैनिकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको बलुचिस्तानस्थित केच जिल्लामा शुक्रबार आतङ्कवादीहरूसँगको गोली  हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।     इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर), लान्स नाइक मञ्जर अब्बासका अनुसार सिपाही अब्दुल फत क्षेत्रको सुरक्षा जाँच चौकीको प्रतिरक्षा गर्ने क्र...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...}

पुरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स पुगेका छन् ।  राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श गर्नु हुनेछ । हाल ३० वटा...}

पुरा पढ्नुहोस्

श्रीलंकामा पुनः आपतकाल घोषणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोताबाय राजपाक्षले पुनः आपतकाल घोषणा गरेका छन् ।    शुक्रबार मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।     राष्ट्रपति गोताबाय राजपाक्षले आर्थिक तथा राजनीतिक सङ्कट...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन युद्ध : विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनको युद्धको बीचमा विश्व अर्थतन्त्रलाई लिएर पनि चिन्ता बढिरहेको छ तर युद्धका बावजुद यो वर्ष विश्व अर्थतन्त्र प्रगतिको बाटोमा रहने विज्ञहरुको विश्वास छ ।    तर यसको असर कति नराम्रो हुन्छ त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ । अहिले विश्व बजारमा जुन उथलपुथल...}

पुरा पढ्नुहोस्

बलात्कारीलाई नपुंसक बनाउने कानुनबाट पछि हट्यो पाकिस्तान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाएको जनाएको छ । कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले उक्त दफा हटाएको जनाएकी हुन् ।   पाकिस्तानको संसदले बुधबार विधेयक पारित गरेको थियो, जस पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी व्यवस्था गरिएको थियो । &n...}

पुरा पढ्नुहोस्

मध्य तथा दक्षिण एशिया सम्मेलन: विश्व बजारसम्म पहुँचमा नेपालको जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।            &lsq...}

पुरा पढ्नुहोस्

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले जानकारी दिए ।   उनले यहाँ पछिल्ला समयमा फैलिए...}

पुरा पढ्नुहोस्