
युरोपेली संघकी अध्यक्ष उर्सुला भोनडर लेयनले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई ईयूको सदस्यता प्रक्रिया सुरु गर्न आधिकारिक प्रश्नावली बुझाएकी छन् । प्रश्नावली एउटा औपचारिक प्रक्रिया हो, जसको माध्यमबाट युक्रेनलाई ईयूमा सामेल गर्न सहयोग गर्छ । लेयनले युक्रेनलाई प्राथमिकतामा...}
पुरा पढ्नुहोस्पाकिस्तान अमेरिकाका साथ अफगानिस्तानमा शान्तिका लागि साझेदार बन्न तयार छ । तर जसै अमेरिकी सेना पछि हट्नेछ हामी पनि अगाडिको लडाईको जोखिमबाट बच्नेछौं । लामो समय युद्धबाट ग्रस्त अफगानिस्तानका लागि हामी दुई देशबीच समान रुचि छ : एक राजनैतिक सम्झौता, स्थिरता, आर्थिक विकास र आतंकवादलाई कु...}
पुरा पढ्नुहोस्जापानमा आयोजित क्वाड सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रमा ५० बिलियन डलर लगानी गर्ने सहमति भएको छ । जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र भारत सम्मिलित उक्त समूहले इन्डो–प्यासिफिकमा पाँच वर्षमा पूर्वाधार सहायता र लगानीका लागि उक्त रकम खर्चिने निर्णय गरेको हो । टोक्...}
पुरा पढ्नुहोस्ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}
पुरा पढ्नुहोस्टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ । कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिह...}
पुरा पढ्नुहोस्पाकिस्तान सातौंपटक संयुक्त राष्ट्रसंघको गैर–सरकारी संस्था (एनजीओ) कमिटीमा निर्वाचित भएको छ। पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार राष्ट्रसंघको एनाजीओ कमिटीमा निर्वाचित भएको जानकारी दिएको हो। ‘पाकिस्तान कमिटीमा निर्वाचित हुनुले राष्ट्रसंघको काममा पाकिस्तानक...}
पुरा पढ्नुहोस्युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित भएकी छन् । अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिएकी मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उनको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित भइन...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्वीटर खरिदको प्रस्ताव गरेका थिए । सन् २००६ को मार्चमा यसको स्थापनापछि ट्वीटरले २१...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्न लागेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा १ सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रम...}
पुरा पढ्नुहोस्गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको स्थिति दिनप्रतिदिन खराब हुँदै गएको छ । यो मुलुकको हालत यतिसम्म खराब भएको छ कि हालै मात्र श्रीलंकाले कागज अभावका कारण स्कुले विद्यार्थीको परीक्षा नै रद्द गरेको छ । अधिकारीहरुका अनुसार शनिबार यसको जानकारी दिइएको थियो । आर्थिक संकटका कारण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit