
कार अफ द इयरको शीर्ष तीनमा सबै इलेक्ट्रिक कार अटाएका छन् । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् । यो अवार्डमा, यसपाली इतिहासमै पहिलोपटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेक...}
पुरा पढ्नुहोस्विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसि...}
पुरा पढ्नुहोस्साताको पहिलो कारोबारको दिन आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५ अंक भन्दाबढीले वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ । फ्लो...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अ...}
पुरा पढ्नुहोस्सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन् । आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइए...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्श्रम अदालतले ओसिपी एशियाको स्वामित्वमा आएको सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि र उसको सहायक कम्पनी टाइगर वनमा कार्यरत रहेका ३९० जना कर्मचारीलाई हटाउने व्यवस्थापनको निर्णय गैरकानूनी भएको ठहर गरेको छ । अदालतले १३ महिनापछि श्रम सम्बन्धी मुद्दाको अन्तिम फैसला गर्दै गैरकानूनी रुपमा नि...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक सुधारको लागि श्रीलंकाबाट हेरेर पाठ सिक्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले बाह्य क्...}
पुरा पढ्नुहोस्नेपाल बैंकर्स संघले १ फागुनदेखि लागू हुनेगरी ब्याजदर बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर बढाउने निर्णय गरेको हो । व्यक्तिगततर्फ मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको संघले जनाएको छ । बचत खातामा ५ प्रतिशत र कलमा ३.०१५ प...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ । नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit