
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । ...}
पुरा पढ्नुहोस्हालै मात्र सरकारले थपेको नेपाल प्रहरीको एक एआईजी पदमा डीआईजी सहकुल थापालाई बढुवा सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो । अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्ने...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ जना यात्रु रहेको तारा एयरका अधिकारीले जानकारी दिएका छन् । तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । आज बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उक्त विमान उडेको थियो । ...}
पुरा पढ्नुहोस्प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खुलाउने भएको छ । आयोगको अनुसार खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गर्न लागेको हो । आयोगले विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने पनि जनाएको छ । पुस १४ देखि माघ १४ सम्म...}
पुरा पढ्नुहोस्नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प...}
पुरा पढ्नुहोस्प्रहरी मुख्यालयले परीक्षा हुनुअगाडि नै प्रश्नपत्र बाहिरिएपछि रद्द गरेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल) को ‘प्रि–स्याट’ (प्रारम्भिक छनोट) परीक्षा एकै चरणमा गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फ...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले प्रदेश सांसद रमेश पौड्याललगायत २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम,...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्...}
पुरा पढ्नुहोस्लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् । उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit