
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावपरी नगरपालिकाको विभिन्न १३ सडक निर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरपालिकाकाले ठेक्का आह्वान गरी निर्माण सम्पन्न भई भुक्तानीसमेत भएका सडकहरु जाँच गर्दा शर्त तथा मापदण्ड विपरीत निर्माण भएको पाइएको ह...}
पुरा पढ्नुहोस्गैरआवसीय नेपाली(एनआरएनए)एनआरएनए बेल्जियमको मतदानका क्रममा आइतबार झडप र तोडफोड भएको छ । एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको थियो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरु सिधैं...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}
पुरा पढ्नुहोस्काठमाडौं । तत्कालीन सरकारले २०७४ मा निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले मतपत्र छपाइका लागि भन्दै करोडौं रकम खर्चेर प्रिन्टर मेसिन खरिद ग¥यो । निर्वाचनपूर्व २१ करोड ८३ लाख ४० हजारमा दुईवटा कलर प्रिन्टर मेसिन खरिद गरिएको थियो । तर, त्यो प्रिन्टरबाट आयोगले मतपत्र भने छापे...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...}
पुरा पढ्नुहोस्२०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रहगोचर रहेको ज्योतिषविद्हरुले बताएका छन् । नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री बृहस्पति छन् । यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताए । उनकाअनुसार यस वर्ष न्यायको क्षेत्रमा केही स...}
पुरा पढ्नुहोस्कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेष...}
पुरा पढ्नुहोस्प्रचलित अन्तर्राष्ट्रिय कानुन (साईटिस्ट सन्धि) बमोजिम बेचबिखन तथा ओसार प्रसार गर्न नपाइने रक्तचन्दनको ठेक्काको नक्कली टेण्डर निकाल्ने वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा जिल्ला वन कार्यालय, रसुव...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा विशेष अदालतमा पेश भएका प्रमाणहरु झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सोमबार उक्त आदेश दिएको हो । ललिता निवास प्रकरणमा मुछिएका बस्न्यात हाल पुर्पक्षका लागि थ...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७७–७८ मा फरार अभियुक्त पक्राउ, लागूऔषध बरामद तथा तस्करी नियन्त्रण, मुद्दा दर्तालगायतका क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी सफलता हासिल गरेको छ । प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक वर्षे तथ्यांकअनुसार ती क्षेत्रमा अघिल्लो वर्षको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit