
इजरायली राष्ट्रपति आइज्याक हर्जाेग र उनकी पत्नीले सोमबार संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका छन् । लामो समयदेखि सम्बन्धमा चिसोपना रहेको इजरायल र संयुक्त अरब इमिरेट्सबीच १६ महिनाअघि मात्रै आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि गरिएको यस भ्रमणले मध्यपू...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस...}
पुरा पढ्नुहोस्भारत प्रशासित जम्मु कश्मीरमा शुक्रबार ब्लाकआउट गरिने भएको छ । राति ८ बजेदेखि ९ बजेसम्म एक घन्टा ब्लाकआउट गर्न लागिएको हो । केन्द्र सरकारले अन्याय गरेको र कश्मीर आन्दोलनलाई दबाउन खोजेको भन्दै यस्तो विरोध गर्न लागिएको हो । सर्वदलीय सम्मेलन (एपीएचसी) ले ब्लाकआउटको...}
पुरा पढ्नुहोस्पाकिस्तानका सेना प्रमुख जनरल कमर बाजवाले दुःखद अन्त्य हुनुभन्दा अघि युक्रेनमाथि रुसको आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएका छन् । इस्लामावाद सुरक्षा संवादमा उनले रुस–युक्रेन जारी युद्धप्रति पाकिस्तानको गम्भीर चिन्ता रहेको जनाए । ‘रुसको सुरक्षा चिन्ताको बीच, एउटा सानो देशमा...}
पुरा पढ्नुहोस्स्कटल्याण्डको ग्लास्गोमा आयोजित कोप २६ विश्व सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्यका साथ सम्पूर्ण राष्ट्रहरुले एउटै सहमति जनाएका छन् । हरित गृह ग्यासहरुका उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धनको स्रोतरुपमा कोइलालाई लिइने गरिएको छ । यस सम्मेलनले यसको प्रयोग कम गर्ने विषयमा सहमति...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तान दूतावासले कश्मीरको विषयमा छलफल आयोजना गरेको छ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जम्मु कश्मीरमा भइरहेको मानवअधिकार उल्लंघन लगायत विषयमा धारणा राखेका थिए । सन् २०१९ मा जम्मु कश्मीरमा भारतले गरेको कारबाहीलाई अवैध भन्दै उनले त्यो घटना...}
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...}
पुरा पढ्नुहोस्श्रीलंकामा आर्थिक संकट बढेपछि २६ मन्त्रीले राजीनामा दिएका छन् । पत्रकारसँगको कुराकानीमा शिक्षामन्त्री दिनेश गुणावर्धनाले मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षेत्रलाई राजीनामा दिएको बताए । तर, उनले सामूहिक राजीनामा दिनुको कुनै कारण बताएनन् । राजनीतिक विश्लेषकहरुका अनुसार आर्...}
पुरा पढ्नुहोस्पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए । राजदूत अधिकारीले अब्दुलको आरोहणले...}
पुरा पढ्नुहोस्युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो राख्दै आत्मसमर्पण नगर्ने बताएका छन् । उनले रुसी सेनाले युक्रेनमा गरेकाे आक्रमणको विरोध गर्दै यस्तो भनेका हुन् । उनले देशको रक्षाका निम्ति सदैव लड्न तयार रहेकाले हतियार नछोड्ने दाबी गरेका छन् । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit