Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले भक्तपुरमा एकजनालाई पक्राउ गरेको छ ।  बर्ष १७ की बालिका समेत अन्य ३ जना महिलाहरूलाई गत चैत्र १४ गते सिन्धुलीबाट काम लगाइदिन्छु भनेर काठमाण्डौ जोरपाटी श्याम कुमार भट्टराईले बुटिकमा काम लगाईदिन्छु काठमाडौं ल्याएका थिए ।    भट्टराईले...}

पुरा पढ्नुहोस्

कैलालीमा लागूऔषध कारोबारी समात्न गएका प्रहरीले नै मोबाइल चोरेपछि...

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लागूऔषध कारोबारीलाई समात्न गएको प्रहरी कर्मचारी नै मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । कैलाली प्रहरीले आफ्नै दुई प्रहरी कर्मचारीलाई चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको हो ।   घटना बिहीबारको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित ग्लोबल मोबाइल ग्यालरीबाट लागूऔषध कारोबा...}

पुरा पढ्नुहोस्

सेनाद्वारा संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।    सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो ।   ...}

पुरा पढ्नुहोस्

अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन् । काठमाडौंकों थापागाउँमा रहेको उनको अपार्टमेन्टमा कुँवर मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।    उनले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या हत्या गरेको देखिएको छ । यसबारेमा प्रहरी...}

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

ड्रोन आक्रमणमा ‘आइएस–के’ का योजनाकारको मृत्यु भएको पुष्टि 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ ।    अमेरिकाले नानगहार प्रान्तमा गरिएको कारबाहीमा  एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गर...}

पुरा पढ्नुहोस्

काठमाडाैं शान्तिनगरबाट पक्राउ परे मानव बेचबिखन तथा ओसारपसार मुद्दाका अभियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका अभियुक्त झापा शिव सताक्छी नगरपालिका-११ ठेगाना भएका ४४ वर्षीय शेखर बहादुर सुनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   वर्दिया मधुबन नगरपालिका-७ बाट गत फागुन १६ गते २ जना महिलालाई भारततर्फ लग्न लागिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको...}

पुरा पढ्नुहोस्

किरणको ‘कर्म’ 

दीपक खरेल २ बर्ष अगाडि

कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले ।     ...}

पुरा पढ्नुहोस्

बालाजुका सईलाई खुकुरी हान्ने शनि जेल चलान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि १० पुसको मध्यराती खुकुरी प्रहार गर्ने शनि तामाङ पूर्पक्षका लागि थुनामा गएका छन् ।      काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतले शनिलाई पूर्पक्षका लागि थुनामा पठ...}

पुरा पढ्नुहोस्

आयुर्वेद औषधी भनेर कतारमा गाँजा तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आयुर्वेद औषधीको बट्टामा लागूऔषध गाँजा लिएर कतार जान लागेका एकजना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विनमास्थलबाट पक्राउ परेका छन् । उनलाई मंगलबार विमानस्थल सुरक्षा गार्डले पक्राउ गरेको हो ।    प्रहरीका अनुसार मंगलबार साढे १० बजे कतार एयरवेजको उडानबाट दोहा जान लागेका चितवन खैरेनीका...}

पुरा पढ्नुहोस्