
खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको...}
पुरा पढ्नुहोस्बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य...}
पुरा पढ्नुहोस्जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यात गर्न थालेको छ । कम्पनीले पहिलो पटक स्टिल ६ वटा देशमा निर्यात सुरु गरेका हो । कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात सुरु गरेको जनाएको छ । ती दे...}
पुरा पढ्नुहोस्टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्। यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए । यो सम...}
पुरा पढ्नुहोस्अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}
पुरा पढ्नुहोस्एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ भन्दा सामान्य मानिसले पत्याउँदैन । आईएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक एक खर्ब रुपैयाँ वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पु¥याएको छ । पछिल्...}
पुरा पढ्नुहोस्नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल चयन भएका छन् । संघको सातौं वार्षिकोत्सवबाट ढकालको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई व्यवस्थित र विस्तार विस्तारमा भूमिका खेल्न गठन भएको यस संघको वरिष्ठ सदस्यमा रा...}
पुरा पढ्नुहोस्इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । ...}
पुरा पढ्नुहोस्केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्ष सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा गरेका छन् । आइतबार न्युज एनेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन (केमसन)का अध्यक्ष...}
पुरा पढ्नुहोस्मेगा बैंक नेपालले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंकले हंसराज हुलासचन्द एण्ड कम्पनीसँग ३ पांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैंककी प्रमुख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit