
नेपाल र इजरायलबीच नेपालबाट कामदार लैजान एक सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । इजरायलले तत्कालै ५ सय जना नेपालीलाई केयरगिभरका रुपमा लैजाने भएको छ । सरकार&...}
पुरा पढ्नुहोस्शेयर बजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबै अहिलेसम्मको अधिकतम सीमामा पुगेर नयाँ रेकर्ड बनाएको हो । बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ लाई उछिन्दै १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन आदेश जारी गरेको छ । न्यायाधीश वमकुुमार श्रेष्ठको एकल इजलासले बिहीबार गौतमलाई हटाउने सरकारको निर्णय तत्काल कार्यनवयन नर्गन नगराउन अल्पकालिन आदेश जारी गरे...}
पुरा पढ्नुहोस्नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प...}
पुरा पढ्नुहोस्आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखि...}
पुरा पढ्नुहोस्सरकारले प्रधानमन्त्री रोजगार कार्य क्रममा लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा राष्ट्रिय श्रम प्रतिष्ठान गठन गर्ने कार्यक्रम पनि सम...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् । काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् । ...}
पुरा पढ्नुहोस्नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारम...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु...}
पुरा पढ्नुहोस्नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit