
बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओक...}
पुरा पढ्नुहोस्सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...}
पुरा पढ्नुहोस्सरकारको एउटा मुख्य घटक जनता समाजवादी पार्टीमा गुट परिवर्तनको लहर चलेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष वर्तमान सरकारमा सहभागी हुने भएपछि केही सांसदले अर्का अध्यक्ष महन्थ ठाकुरको साथ छोड्न थालेका हुन् । हाल निर्वाचन आयोगमा जसपाको आधिकारिकता विवाद चलिरहेको छ । जसपाका ३४ मध्ये...}
पुरा पढ्नुहोस्आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार अर्थम...}
पुरा पढ्नुहोस्साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो दुई साता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्...}
पुरा पढ्नुहोस्सरकारले नेपाली सेनाका बलाधिकृत र बलाध्यक्ष रथी प्रभुराम शर्मालाई २६ साउनदेखि कार्यन्वयन हुनेगरि कायममुकायम प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले रथी शर्मालाई कायममुकायमको...}
पुरा पढ्नुहोस्कास्की जिल्ला भित्र सवारी नियम उलंघनगर्ने चालकहरुले नगदमा बुुझाउदै आएको जरिवाना रकम अब सिधै बैंकमा जम्मा गर्ने ब्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको हातामा ग्लोबल आइएमइ बकैंको जरिवाना रकम राजस्व खाता सुविधा उपलब्ध गराएको हो ।&...}
पुरा पढ्नुहोस्काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनको कार्यदलले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता तयार गरेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने उद्देश्यले आज कार्यदलको बैठक पनि बस्ने भएको छ । मस्यौदामा केपी शर्मा ओली नेतृत्वको सरकारका बेला स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit