Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

संवैधानिक परिषद्को बैठकमा देउवा हाजिर, सभामुख सापकोटा गयल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् ।    संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकमा कोरम पुग्नै पर्ने र सहमतिका आधारमा निर्णय हुनेगर्छ । परिषद् सदस्य रहेका सापकोटाको अनुपस्थितीका कारण बैठकबाट कुनै निर्णय...}

पुरा पढ्नुहोस्

दमकबाट ३६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय दमकको टोलीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन् ।   प्रहरीले टोलीले बिहीबार सेतुमारी रोडमा जाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बराम...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिको कदमबारे निर्णय लिन देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बोलाइएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।    सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको लगायत विषयमा छलफल हुनेछ ।...}

पुरा पढ्नुहोस्

काठमाडौं आइपुगे पाँच अमेरिकी सांसद 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिका–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठ मनाउन पाँच अमेरिकी सांसद काठमाडौं आइपुगेका छन् ।   काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार शुक्रबार अमेरिकी सिनेटर क्रिस्टिन गिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय टोली काठमाडौं आइपुगेको हो । टोलीमा चारजना अमेरिकी संसदको माथिल्...}

पुरा पढ्नुहोस्

यी हुन् सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ । राजपत्रमा सूचना प्रकाशन गरी सरकारले वर्षभरि सरकारी कायाृलय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको हो ।    }

पुरा पढ्नुहोस्

मेरो भनाई बङ्ग्याइयो, राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु : राजेन्द्र महतो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।   मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए । मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो ।   मन्त्री...}

पुरा पढ्नुहोस्

आन्तरिक विमानस्थलबाट मात्रै १ अर्ब ७० करोड बक्यौता उठेन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक विमानस्थलबाट मात्रै करिब एक  अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ ।   संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उडड्यनसम्बन्धी समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थ...}

पुरा पढ्नुहोस्

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ ।    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो ।    आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}

पुरा पढ्नुहोस्

पत्रकार महासंघको निर्वाचनमा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि भोट दिन पाउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल पत्रकार महासंघको निर्वाचनमा पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि मतदान गर्न पाउने भएका छन् ।   नेपाल पत्रकार महासंघको सदस्यता कायमै रहेका कारण उनले भोट दिन पाउने भएका हुन् । महासंघको निर्वाचन यही चैत्र २५ गते हुँदैछ ।   महासंघद्वारा सा...}

पुरा पढ्नुहोस्

ठमेलको होटलमा जर्मन नागरिकको शव फेला, तीन जना नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।    ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए ।   ढोका खोल्दा ब...}

पुरा पढ्नुहोस्