
नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै महाधिवेशनको दीप बालेर उद्घाटन गरेका छन् । महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समुदायलाई प्रतिनिधित्व गर्दै सांस्कृतिक झाँकी प्रस्तुत गरिएक...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । मंगलबार एक सञ्चारमाध्यमबाट ठगी आरोपित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई घुस...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेक...}
पुरा पढ्नुहोस्नेपाल मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमदान ब्रत विहिबार सकिएको छ । आज शुक्रबार पहिलो नमाज पढेपछि इद उल फित्र मनाउने गरिन्छ । कोरोना संक्रमणको कारण रमदान महिनाभरि मुसलमान समुदायले नजिकको मस्जितमा गएर नमाज पढ्न...}
पुरा पढ्नुहोस्दाङ प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ । उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी न...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रण...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन विपरीत काठमाडौं–तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढाएको छ । सेनाले आफूलाई सम्बन्धित निकायबाट कुनै परिपत्र नआएको भन्दै प्रक्रिया अघि बढाएको जनाएको छ । लेखा समिति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit