
नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ । नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । सो विषय अध्ययनका लागि नेपाल–भारत २ देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल...}
पुरा पढ्नुहोस्हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप&...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । महानगर प्रमुख शाहले ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने गरी निर्णयको तयारी गरेका छन् । उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले यसअघि एक साता उपत्यकामा निषेधाज्ञा थप्दै झन् कडाइ गर्ने निर्णय गरेको थियो । उक्त निषेधाज्ञा अवधि...}
पुरा पढ्नुहोस्सरकारले इजरायल रोजगारीका लागि लोकसेवा आयोगको परीक्षा प्रणालीलाई अवलम्बन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा सञ्चालन गर्ने जनाएको हो । मन्त्रालयले इजरायलमा नेपाली नागरिकहरुलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्...}
पुरा पढ्नुहोस्सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिएका हुन् । विसं २०३२ मा संयुक्त राष्ट्र...}
पुरा पढ्नुहोस्शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् । उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासक...}
पुरा पढ्नुहोस्सरकारले खरिद ऐन तथा नियमावलीको सम्परीक्षण गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताएका छन् । खर्च प्रणाली र ऐन नियमको पुनरावलोकन नगर्ने हो भने विकासको गति अपेक्षाकृत रुपमा अगाडि नबढने पनि उनले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले विभिन्न...}
पुरा पढ्नुहोस्भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit