Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

अन्तजातीय विवाहपछि हराइरहेका चन्द्रे कामी ८ दिनपछि भेटिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अन्तरजातीय विवाहपछि हराइरहेका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन थिए ।    बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘आज ब...}

पुरा पढ्नुहोस्

किन रोकियो सशस्त्र प्रहरीमा डीएसपी बढुवा ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवाका लागि सूचना निकालिएको दुई साता भइसके पनि हालसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।    सशस्त्र प्रहरीको मुख्यालय हल्चोकले गत २० जेठमा रिक्त रहेको एसपीमा बढुवाका लागि सूचना निकालेको थियो । बढुवा समितिका सदस्य स...}

पुरा पढ्नुहोस्

नारायणी नदीमा नेपाली सेनाको जलउद्धार प्रदर्शनी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले जलउद्धार अभ्यास ३ को प्रदर्शनी गरेको छ । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्दारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको हो ।    नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थि...}

पुरा पढ्नुहोस्

उपरथीमा बढुवा भएका डाक्टर न्यौपानेले लगाए दर्ज्यानी चिन्ह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा भएका सहायक रथी डा अरुणकुमार न्यौपानलेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।      सरकारको १ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी न्यौपानेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई सैनिक स्वास्थ्य महानिर्द...}

पुरा पढ्नुहोस्

ललितपुरमा यूरोकपमा सट्टा खेल्ने-खेलाउने ५ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टाबाजी खेल्ने-खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    यूरोकप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठुलो धनराशी हारजित हुने गर्ने गरेको सुचनाका आधारमा ललितपुर प्रहरी प...}

पुरा पढ्नुहोस्

सप्तरीमा महिलाको विभत्स हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।    स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न...}

पुरा पढ्नुहोस्

सेनाका १६ जना लेफ्टिनेन्ट कर्णेलको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । २५ पुसदेखि लागू हुनेगरी सरुवा गरिएको सेनाले जनाएको छ ।    प्रमुख सेनानीहरु वीरेन्द्र मल्ल ठकुरीको नं. १ वाहिनी अड्डा, भीमसेन अधिकारीको नं. १५ बाहिनी अड्डा, डम्बर बहादुर बोहराको मध्य पृतना तालिम शिक्षालय, झविन्द...}

पुरा पढ्नुहोस्

नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टको भर्ना खुल्यो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सेनाको अधिकृत तहमा २२९ जनाका लागि भर्ना खोलेको छ ।  सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयका अनुसार अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् । यस्तै शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाल...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

हाइटीका राष्ट्रपति जोभनेल मोइसेकोे गोली हानी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् ।     प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}

पुरा पढ्नुहोस्