Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

कञ्चनपुरबाट नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र...}

पुरा पढ्नुहोस्

श्रीलंकाकाे जेलबाट नेपाल फर्केपछि आफूलाई बेच्नेविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२४ वर्षकी कमला (परिवर्तित नाम) घरको आर्थिक समस्याका कारण विदेश जान चाहन्थिन् । यही सिलसिलामा उनी कुबेत जान पाउने भइन् ।     उनलाई विदेश पठाइदिन लागेका व्यक्तिले कुवेतमा घरायसी काममा लगाइदिने प्रतिबद्धता गरेका थिए । कमला त्यही आश्वासनको भर परेर गएको फागुन ३ गते काकडभिट्टाबाट सिलगुड...}

पुरा पढ्नुहोस्

पूर्वप्रधानसेनापति राणाको कोरोना संक्रमणबाट निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो ।   कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो ।   राणा २०४० दे...}

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । उक्त रिटमा सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलास तोकिएको छ ।    डीआईजी ईश्वरबाबु कार्कीले एआईजी बढुवाविरुद्ध गत बिहीबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । त्यसअघि डीआईज...}

पुरा पढ्नुहोस्

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।   मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख  ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै...}

पुरा पढ्नुहोस्

अपहरणकारी सफाइ प्रकरणः अनुसन्धान अधिकृत सहित तीनलाई विभागिय कारबाही सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ ।      घटनाको अनुसन्धान अधिकृत रहेका नानीका...}

पुरा पढ्नुहोस्

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषध खैरो हेरोइन सहित पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले बाँकेको बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ ।   इलाका प्रहरी कार्यालय कोहलपुरले वडा अध्यक्ष थारुसहित अन्य तीनजनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् । ...}

पुरा पढ्नुहोस्

जुम्ल्याहा बच्चासहित युएईमा अलपत्र थिइन् डोल्मा, एनआरएनएद्वारा उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् ।    नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, ‘सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्पन...}

पुरा पढ्नुहोस्