Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

बाइडेन प्रशासनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेका छन् । अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो ।    कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानक...}

पुरा पढ्नुहोस्

दार्चुलालाई धार्चुलासँग जोडन महाकाली नदीमा तीन वर्षमै बन्ने भयो पुल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको दार्चुलालाई भारतको धार्चुलासँग जोडने  नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् ।   Significant decisions taken by the Cabinet...}

पुरा पढ्नुहोस्

जगदम्बा स्टिलद्वारा तेस्रो देशमा निर्यात सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको हो ।    कम्पनीका अनु...}

पुरा पढ्नुहोस्

शाखा अधिकृतको रोकियो नतिजा, परीक्षार्थी आन्दोलित

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् ।   सोमबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका...}

पुरा पढ्नुहोस्

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोरोना अस्पताल बनाउने विषयमा छलफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।    सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोक बाढी अपडेट : बेपत्ता हुनेको संख्या ७ पुग्यो, १ जनाको शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकमा मंगलबार राति गएको बाढीमा परि बेपत्ता हुनेहरुको संख्या ७ पुगेको छ । एक जनाको शव समेत भेटिएको छ ।     हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएको प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए । ्   उनका अनुस...}

पुरा पढ्नुहोस्

रुपन्देहीको कांग्रेस अधिवेशनमा झडप हुँदा ५ जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र ३ कमा मतगणनाको दौरानमा देउवा पक्ष र पौडेलपक्षबीच झडप भएको छ ।   सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना जारी रहेको अवस्थामा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले पौडेल पक्षलाई आक्रमण गरेपछि ५ जना घाइते भएका थिए...}

पुरा पढ्नुहोस्

गोदावरीमा सुरु भयो जिपलाइन 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।    एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी...}

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक तल झरेको छ ।      बिहीबार कारोबारको शुरुवातदेखि उचारचढावका बीच नेप्से परिसूचक कारोबारको अन्त्यमा आएर नेप्से १.९४ अंक घटेर २ हजार ७३२.५१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ भने फ्लोट इण्डेक...}

पुरा पढ्नुहोस्

दार्चुला–तिंकर सडक : त्रिदेशीय सीमा जोड्न यसरी काम थाल्दै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ ।        नेपाली सेनाले सो सड...}

पुरा पढ्नुहोस्