
नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो । को कहाँ पुगे, हेरौं सूचीः }
पुरा पढ्नुहोस्जातीय विभेदको प्रकरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ राष्ट्रिय मानव अधिकार आयोग पुगेर स्पष्टीकरण दिएका छन् । उनले यस विषयमा गल्ती महसुस गरेको र अब यस्तो नहुने जनाएका छन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेर हिरासतमा रहेको व्यक्तिलाई रिहा हुँदा लिफ्ट दिएको भन्द...}
पुरा पढ्नुहोस्दुई दशकयता पोखरा–जोमसोम रुटमा पाँच हवाई दुर्घटना हुँदा दर्जनौं व्यक्तिले ज्यान गुमाएका छन् । यी दुर्घटनाले यो रुटदेखि नेपालको हवाई क्षेत्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ । नियामक निकायहरुले नेपालका एयरलाइन्स कम्पनीका जहाजहरुको अवस्थाबारे पनि गम्भीर रुपमा विश्लेषण र निर्णय लिनुपर्ने देखाएको छ ।...}
पुरा पढ्नुहोस्सरकारले ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गरे पछि नेपाली राजनीति ध्रुबीकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ । सरकारले प्रतिनिधि सभाको विघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्तापछि पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच वान टु वान वार्ता भएको हो । वार्ता करिब करिब २ घण्टा च...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् । प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयसँग हुन्छ । कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इल...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथी बढुवाका लागि सिफारिस भएका छन् । सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र उनको बढुवा हुनेछ । श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनी हाल सेनाको तालिम महानिर्देशनालयमा कार्...}
पुरा पढ्नुहोस्गोरखा धुवाकोटका राजु पौडेलले ३३७३२७७ नम्बरको राहदानी प्रयोग गरी सन् २०१५ मा तीनपटक विदेश आवत जावत गरे । यस्तै ०९२८५१९६ नम्बरको अर्को राहदानी प्रयोग गरी उनले सन् २०१५ देखि २०१९ सम्म उनी विभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३६ पटक विदेश आवतजावत गरे । तर यसरी पटक पटक विद...}
पुरा पढ्नुहोस्‘प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति प्रभुराम शर्माबाट पनि सैनिक कूटनीतिलाई उच्च प्राथमिकता दिने स्पष्ट संकेत देखिएको छ । प्रधानसेनापतिमा नियुक...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । महाशाखाका एसपी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit