
लुम्बिनीबाट राष्ट्रिय सभाको सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले एमालेबाट उम्मेदवार रहेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेश...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटिको बैठकले पार्टी संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको छ । आज पार्टी कार्यालय पेरिसडाँमाडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय पनि गरिएको छ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाका अनुसार प्रहरीको गोली लागी गम्भीर घाइते भएका जिल्लाका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो । बुधबार बिहान सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit