Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

विप्लव समूहका नेता वली भेट्न नख्खु कारागार पुगे खानेपानी मन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागारमा पुगेर विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान १० बजेर ५५ मिनेटमा नख्खु कारागार पुगेको प्रहरीकाे उच्च स्रोतले जानकारी दिएको छ । उनी करिब एकघण्टा बसेर फर्किएका छन् ।    मन्त्री थापाल...}

पुरा पढ्नुहोस्

प्रदेश १ को नाममा छलफल गर्दै दलहरु, यी हुन् सम्भावित प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्य प्रदेशहरुको नामकरण भइसके पनि प्रदेश १ को पाँच वर्षे कार्यकालको उत्तरार्धसम्म पनि नाम तय हुन सकेको छैन । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ ।   बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितले नामबारे छलफल गर्न लागेका हुन्...}

पुरा पढ्नुहोस्

नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु : रामदेव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् ।   शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “नेपाल...}

पुरा पढ्नुहोस्

नेकपा माओवादी केन्द्रको महाधिवेशन २ दिन लम्बिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशन थप २ दिन लम्बिन सक्ने नेता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।     पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन...}

पुरा पढ्नुहोस्

सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो ।    सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र सीके राउतबीच भेटवार्ता, सहमति कार्यान्वयनबारे छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ ।  शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको छ ।    वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाण र जनमत प...}

पुरा पढ्नुहोस्

गृहमन्त्री र प्रकाण्डबीच भेटवार्ता, नेकपाका कार्यकर्ता रिहा गर्नेबारे छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ ।   भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे  छलफल भएको थियो ।     भ...}

पुरा पढ्नुहोस्

मधेस सरकारद्वारा प्रहरीको विज्ञापनविरुद्ध रिट दायर

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।      संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश स...}

पुरा पढ्नुहोस्

माधवकुमार नेपाल अब नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत भएको छ । निर्वाचन आयोगमा बुधवार सो पार्टीका नेता तथा सांसदहरुको सनाखत भएको हो ।    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट  विभाजित नेपाल पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गरारहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।   चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै...}

पुरा पढ्नुहोस्