
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दामा आज पेशी चढेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सुनुवाइ तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दामा तत्कालीन मन्त्रीहरुसहितलाई...}
पुरा पढ्नुहोस्दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भ्रष्टाचार भयो भन्ने आशंकालाई चिर्दै राष्ट्रिय खेलकुद परिषद्ले खर्च तथा आम्दानीको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आइतबार सार्वजनिक गरेको हो । ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । प्रहरीको बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । &...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार गरेको आरोपमा त्यहाँ कार्यरत रहेका असई दीलिप कार्की बिरुद्ध भ्रष्टचार मुद्दा दर्ता गरेको छ । आयोगले प्रहरी कल्याण कोषद्धारा संचालिक पेट्रोल पम्पको एक करोड तीन लाख सन्तान्बे हजार रुप...}
पुरा पढ्नुहोस्पर्यटनमा वैदेशिक लगानी भनेर भित्रिएको ३ अर्ब रुपैयाँ र नेपाली बैंक तथा बित्तिय संस्थाको साढे दुई अर्ब रुपैयाँ यतिबेला जोखिममा छ । पछिल्लो समय बन्दजस्तै रहेको रिसोर्टबाट अत्याधुनिक उपकरण जडान गरेर अनलाईन जुवा खेलाउने गरेको उजुरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्म पुगेपछि प्रहरी अनुसन्धानमा जु...}
पुरा पढ्नुहोस्बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् । कोकले गरिरहेको राजस्व छली काण्डमा निरन्तर लेखिरहेको न्यूज कारोबार डट कमले यसको खुलासा गरेको हो । राजस्व अनुसन्धान विभ...}
पुरा पढ्नुहोस्तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ । अमृता अनमोल | खोज पत्रकारिता केन्द्र २१ भदौम...}
पुरा पढ्नुहोस्नापी कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी घुससहित पक्राउ परेका छन् । उनलाई ३० हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । जग्गाको हालसाविक गर्न सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन सञ्चालन गरेको पाइएपछ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit