
पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएसँगै देशमा धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई सचेत हुन र उद्धार तथा राहातको कामलाई तदारुपकताका साथ गर्न आग्रह गरेका छन् । 'मनसुन प्रारम्भमात्र भ...}
पुरा पढ्नुहोस्भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको औपचारिक भ्रमणको अघिल्लो साँझ भारतले नेपाललाई एक अर्वको चेक दिएको हो । राजदूत क्वात्राले नेपालीमा टुइटगर्दै यसको जानकारी दिएका हु...}
पुरा पढ्नुहोस्प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव...}
पुरा पढ्नुहोस्प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । नेकपा दाहाल–नेपाल समूहका नेता तथा प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेस भएसँगै प्रदेशसभा बैठक सकिएको छ र अर्को बैठक २०...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला कदमप्रति आक्रोश र निर्वाचन आयोगको ढिलाइमा असन्तुष्टि व्यक्त गरेका छन् । भने सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुनेमा आशावादी बनेका थिए । बैठकपछि दाहाल–नेपाल समूहका प्र...}
पुरा पढ्नुहोस्पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट बर्हिगमनमा परेका केपी शर्मा ओली प्रवृत्ति र हिटलर प्रवृत्ति उस्तै भएको जनाएका छन् । शुक्रवार बिहानै सामाजिक सञ्जालमा बाबुरामले हिट्लरसँग तुलना गर्दै यसबारे लेखेका छन्, 'खसीको टाउको छिनाली सकेपछि पन...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसद हस्ताक्षर बुझाएको छ । नयाँ मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी स्वनामलाई प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा...}
पुरा पढ्नुहोस्प्रदेश २ सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन् । माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि जसपा उपेन्द्र यादव पक्षका दुई मन्त्रीले राजीनामा दिएका हुन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वइच्छाले राजी...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् । कल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit