Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एपोलो पेन्टस्को ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । एपोलो पेन्टस् प्रालिले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हमाललाई आफ्नो एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो ।   कम्पनीले ‘एपोलो पेन्टस्सँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस्’ भन्ने भावना उत्पन्न गरी...}

पुरा पढ्नुहोस्

प्रदेशको २ हाल: ११ महिनामा जम्मा ३० प्रतिशत पूँजीगत खर्च, रकम खर्चिनेमा भौतिक मन्त्रालय अगाडि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो ।   चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट विनियोजन गरे...}

पुरा पढ्नुहोस्

सहज हुन थाल्यो पेट्रोलियम पदार्थको बिक्री वितरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा पछिल्लो केही दिनयता पेट्रोल पम्पहरुमा देखिएको लामो लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।   निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवित...}

पुरा पढ्नुहोस्

पुसभित्र बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।     पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत...}

पुरा पढ्नुहोस्

नेप्सेमा उछाल आउनुमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल : धितोपत्र बोर्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको सेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ ।   सेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो । अध्यय...}

पुरा पढ्नुहोस्

मोतीलाल दुगड मन्त्री सरहकै सुविधामा प्रधानमन्त्रीका सल्लाहकार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले ब्यापारी मोतिलाल दुगडलाई मन्त्री सरहकै मर्यादासहित सेवा सुविधा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।    केही दिनअघिसम्म उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका  दुगडलाई २८ पुसमा बसेको मन्त्रिपरिषद्‍को बैठकले विशेष आर्थिक...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध विमानस्थलमा जेठ २ बाट अन्तर्राष्टिय उडान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध जयन्तिको अवसर पारेर यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताएका हुन् । उनका अनुसार विमानस्थलमा अब टर...}

पुरा पढ्नुहोस्

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।     कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}

पुरा पढ्नुहोस्

‘टिभिएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टिभिएसद्वारा नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ लक्षित गर्दै ल्याइएको टिभिएस ६ प्राइजको सप्राइजको बम्पर उपहार भक्तपुरका विनोद मानन्धरले जितेका छन् ।     भदौ १६ गते बाट सुरु भई मंसिर १४ सम्म चलेको उक्त उपहार योजनामा टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक उपहारको व्...}

पुरा पढ्नुहोस्