
वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्सरकारले मंगलबार इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्रको अवसरमार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार बिदाको घोषणा गरेको हो । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम दिन इद उल फित्र मनाइन्छ ।&n...}
पुरा पढ्नुहोस्नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ । नवौं ब्याचको रुपमा ३० जना विद्यार्थीले निकै राम...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश ल...}
पुरा पढ्नुहोस्धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...}
पुरा पढ्नुहोस्रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार गृहमन्त्र...}
पुरा पढ्नुहोस्सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् । ...}
पुरा पढ्नुहोस्मनाङको चामेमा अमेरिकाले विपद् राहत प्रणालीको अन्तिम चरण हस्तान्तरण गरेको छ । अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै स्पेसन अपरेसन्स कमाण्ड प्यासिफिकको सिभिल अफेयर्सका सदस्यको टोलीले उक्त प्रणाली हस्तान्तरण गरेको जानकारी दिएको हो । सङ्कटको समयमा सो विपद् राहत प्रणालीले प्रभावि...}
पुरा पढ्नुहोस्टर्कीको प्रहरीले अवैधरुपमा ग्रीस प्रवेशको योजनामा रहेका ३७ नेपालीलाई पक्राउ गरेको छ । टर्कीको प्रहरीका अनुसार इस्तानबुलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु मध्यरातमा भागेर ग्रीस पुग्ने योजनामा रहेको प्रहरीको दाबी छ । इस्तानबुलमा रहेका नेपालीले दिएको जानकारीअनुसार...}
पुरा पढ्नुहोस्जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । उनक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit