
आगामी स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ । यसै क्रममा आयोगले शनिबारदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओस) कार्यान्वयनमा ल्याएको छ । आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो...}
पुरा पढ्नुहोस्लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो । बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम...}
पुरा पढ्नुहोस्राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको फिल्डको कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागक...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन...}
पुरा पढ्नुहोस्नेपाल र कतारका अधिकारीबीच आजदेखि काठमाडौंमा श्रमसम्बन्धी विषयमा बैठक सुरु भएको छ । कतारसँग भएको सम्झौताअनुसार गठन गरिएको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको हो । बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयकी सहसचिव बिनुबज्राचार्य कुवार नेतृत्वको टोली सहभागी छ । कतारका तर्फब...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीहरुलाई भेटेर छलफल गरेका छन् । गृह मन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयका सहित चारवटै सुरक्षा निकायका प्रमुखलाई...}
पुरा पढ्नुहोस्कोभिड संक्रमितको संख्या बढ्दै जाँदा नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’ संचालन गर्ने तयारी गरेको छ । केही दिनभित्रै संचालनको तयारीमा रहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को मंगलबार उपप्रधानमन्त्री ईश्व...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्सरकारले सातामा दुई उडानमार्फत भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्नका लागि ८ वटा होटेलहरु तोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै ती होटेलहरुमा क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुह्येश्वरीस्थित माधव होटेल,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit