
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले सोमबार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा...}
पुरा पढ्नुहोस्नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्न लागेको भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको नेता गौतमले बताएका हुन् । शुक्रबार प्रेस विज्ञप्ति...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाएका छन् । उनीहरुले पार्टीको बृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताएका छन् । बुधबारबाट काठमाण्डौमा सुरु भएको पार्टी एकताको मह...}
पुरा पढ्नुहोस्मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन् । मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति,...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका डीआईजी बसन्तकुमार लामा एआईजीमा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई रिक्त रहेको एआईजीमा बढुवाको सिफारिस गर्ने निर्णय गरेको हो । प्रहरीमा ५ एआईजी पद रिक्त भए पनि लामालाई मा...}
पुरा पढ्नुहोस्अदालतमा नातावाद, कृपावाद, संरक्षणवाद, भागबन्डा तथा राजनीतिक प्रभाव हावी हुँदै गएको न्यायपालिकाको एक प्रतिवेदनले खुलासा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले यस्तो निष्कर्ष निकालेको हो । न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता र भ...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो । नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थ...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...}
पुरा पढ्नुहोस्माधव नेपाल-झलनाथ खनाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता भएको जानकारी गराए । प्रस्ताव दर्ता गराउनेमध्येका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit