Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ ।    माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो ।   बुधबार संसदमा...}

पुरा पढ्नुहोस्

निरंकुश प्रवृत्तिका ओली समूहको आयु सकियो : अध्यक्ष नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्ष माधवकुमार नेपालले ‘निरंकुश प्रवृत्तिका ओली समूह’को आयु सकिएको बताएका छन् । संविधानमाथि कुठाराघात गरेर सरकारले संसद विघटन गरेको भन्दै अब ओली सरकार धेरै दिन नटिक्ने बताएका हुन् ।   ‘केपी ओलीलाई पार्टी बैठकसँग मतलब छैन, अनुशासनसँग मतलब छैन, उहाँ स्वेच्छाचा...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको पूर्व सभामुखहरूकाे ठहर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पुर्व सभामुखहरुसंग परामर्श गरेका छन् ।  सरकारले दोश्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि राजनीतिक संकट समाधानका विकल्पबारेमा सभामुखले परामर्श सुरु गरेका हुन् ।   उनले मंगलबार संघीय संसद भवन नयावानेश्वर...}

पुरा पढ्नुहोस्

बजेट निर्माणमा अनधिकृत व्यक्तिको हस्तक्षेपबारे स्पष्ट पार्न योगेश भट्टराईको माग

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा एमालेका सांसद योगेश भट्टराईले सञ्चारमाध्यमहरुमा आए अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।    प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले बजेट निर्माणका क्रममा अर्थमन्त्...}

पुरा पढ्नुहोस्

गण्डकी सरकारद्वारा केन्द्रसँग थप बजेट माग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।      सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कास...}

पुरा पढ्नुहोस्

यी ५ सांसदले छाडे उपेन्द्रको साथ, सरकारको लोभले महन्थको पक्षमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका ५ जना सांसदहरु महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा देखिएका छन् ।    जसपाले सरकारमा जाने निश्चित गरेपछि ती संसद ठाकुरको पक्षमा देखिएका हुन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबह...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।      शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}

पुरा पढ्नुहोस्

संघीय संसदका दुवै सदनको अधिवेशन आज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।    आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डा...}

पुरा पढ्नुहोस्

स्थानीय चुनाव र एमसीसीबारे कांग्रेस र माओवादी केन्द्रका नेताको यस्तो छ भनाइ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।      मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता गुरुङले कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन...}

पुरा पढ्नुहोस्

गगन थापा भन्छन् : ओलिलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् ।   प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामासमेत नगरेको अवस्थामा राष्ट्रपति भण्डारीले २१ घन्टाको समय दिएर...}

पुरा पढ्नुहोस्